कोरोना संक्रमणबाट कैलालीमा थप १ जनाको मृत्यु

काठमाडौं ।  कैलालीमा थप १ जना कोरोना  संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा   गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया महिला रहेकी छिन् ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको  हो ।

उनी २९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी  थिईन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप