आज शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर शुक्रबार  थप १९ सय ४५ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६  हजार ९६५ पुगेको छ ।

थप २२  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २९८  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये १ लाख ९१  हजार २ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री