कोरोना संक्रमणबाट कैलालीमा थप १ जनाको मृत्यु

काठमाडौं ।  कैलालीमा थप १ जना कोरोना  संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा   गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया महिला रहेकी छिन् ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको  हो ।

उनी २९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी  थिईन ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस