बालगायक प्रितम आचार्यको ‘म पागल सरि’

बालगायक  प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । म पागल सरि’बोलको गीतमा शशि विक्रम थापाको सङ्गीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ।

भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाङ्कन र सम्पादन गरेका छन् । गीतको भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोलाको अभिनय रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस