आज सुनको मुल्य १ सयले घट्यो, चाँदीको मुल्य बढ्यो

काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ भने चाँदी  चाँदीको मूल्य बढेको छ ।आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार १०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ६ सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने आज १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३० मा कारोबार भइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस