आज सुनको मुल्य १ सयले घट्यो, चाँदीको मुल्य बढ्यो

काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ भने चाँदी  चाँदीको मूल्य बढेको छ ।आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार १०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ६ सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने आज १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३० मा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री