गायक यम बरालको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक

काठमाडौं ।   गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा समावेश ‘जवानी ताजा ताजा छ’ सार्वजनिक भएको छ ।

गीतमा आनन्द अधिकारीको शब्द र शिशिर सन्तोषको संगीत रहेको छ ।

गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीको अभिनय रहेको छ । रविन्द्र न्यौपानेको छायांकन रहेको छ भने  भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको निर्देशन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस