काठमाडौं । कुमारी बैंक र बुटवलस्थित पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिठाई भण्डारबीच सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५% छुट प्राप्त गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया



