पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ६२२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप १ हजार ६२२    जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ३६२   जना , ललितपुरमा १६४   जना र भक्तपुरमा ९६  जना गरि कुल १ हजार ६२२  जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख ७३    हजार  ५ सय ६७    पुगेको छ भने संक्रमित मध्ये १ लाख ३४  हजार ८४२    जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९६०   पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप