आज आइतबार थप २ हजार ८२४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज आइतबार    थप २   हजार ८२४   जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २  हजार ८२४  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३   हजार ५ सय ६७  पुगेको छ भने आज २३   जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये  १ लाख ३४    हजार ८४२    जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९६०   पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप