उपत्यकामा थप आज ३ हजार १०७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  बुधबार  उपत्यकामा थप ३ हजार  १०७  जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ३९१  जना , ललितपुरमा ५४३    जना र भक्तपुरमा १७३  जना गरि कुल ३ हजार १०७  जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख   ४४ हजार  ८७२   पुगेको छ भने संक्रमित मध्ये  ९९  हजार ६०५   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७९१  पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री