आज बुधबार थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज बुधबार  थप ५  हजार ७४३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५  हजार ७४३  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४    हजार  ८  सय ७२    पुगेको छ भने आज २६    जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये  ९९   हजार ६०५    जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७९१  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री