आज मंगलबार  थप ३ हजार ९३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज मंगलबार   थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३  हजार ९३ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९   हजार  १ सय २९   पुगेको छ भने आज ८   जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये  ९६   हजार ६०९   जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७६५  पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस