काठमाडौं । आज आईतवार उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ४६९ जना , ललितपुरमा १३० जना र भक्तपुरमा ९९ जना गरि कुल १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ भने संक्रमित मध्ये ९२ हजार १६६ जना उपचारपछि निको भएका छन्।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ ।
तपाईंको प्रतिकृया




