पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ६९८ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आईतवार उपत्यकामा थप १ हजार ६९८   जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ४६९ जना , ललितपुरमा १३०  जना र भक्तपुरमा ९९ जना गरि कुल १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख ३२  हजार  २४६ पुगेको छ भने संक्रमित मध्ये  ९२ हजार १६६  जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री