रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका -३ गोलपार्कका ५५ वर्षिय पुरुषको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो ।

गत  असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष २७ गते अस्पताल भर्ना गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप