आज थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार नाघ्यो

काठमाडौं । आज  मंगलवार  थप ३ हजार ५५६   जनामा कोरोना पुष्टि भए​को छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार  ३५८ पुग्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६  जनामा संक्रमण भएको हो ।

संक्रमित मध्ये ७८ हजार ७८०  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६६३ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री