काठमाडौं । आज मंगलवार थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुग्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा संक्रमण भएको हो ।
संक्रमित मध्ये ७८ हजार ७८० जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६६३ पुगेको छ।
तपाईंको प्रतिकृया




