काठमाडौं । आज मंगलबार उपत्यकामा थप २ हजार १२९ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना गरि कुल २ हजार १२९ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या संख्या १ लाख १५ हजार ३५८ पुगेको छ भने मृत्यु हुनेको कुल संख्या ६६३ पुगेको छ।
तपाईंको प्रतिकृया




