आज शुक्रबार उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  शुक्रबार  उपत्यकामा थप १ हजार ४०९   जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा  १ हजार ११६  जना   , ललितपुरमा १६३  जना र   भक्तपुरमा १३० जना गरि कुल १ हजार  ४०९  जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख   ६ सय ७६ जना  पुगेको छ भने मृत्यु हुनेको संख्या ६००  जना पुगेको छ ।   यसै गरि संक्रमित मध्ये  ७३  हजार २३  जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री