काठमाडौं । आज शुक्रबार उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ हजार ११६ जना , ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जना गरि कुल १ हजार ४०९ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ६०० जना पुगेको छ । यसै गरि संक्रमित मध्ये ७३ हजार २३ जना उपचारपछि निको भएका छन्।
तपाईंको प्रतिकृया




