काठमाडौं ।आज बुधबार थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा३ हजार ४३९ जनामा संक्रमण भएको हो भने १५ जनाको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
संक्रमित मध्ये ६८ हजार ६६८ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५७८ पुगेको छ।
तपाईंको प्रतिकृया



