आज बुधबार उपत्यकामा थप १ हजार ६८४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधबार उपत्यकामा थप  १ हजार ६८४  जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा  १ हजार २९६  जना , ललितपुरमा २९३  जना र   भक्तपुरमा ९५  जना गरि कुल १ हजार ६८४ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९४  हजार २५३  पुगेको छ भने मृत्यु हुनेको संख्या ५७८  पुगेको छ।

यसै गरि  संक्रमित मध्ये ६८ हजार ६६८ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री