आज थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  बुधबार  थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा३ हजार ४३९ जनामा संक्रमण भएको हो  भने १५ जनाको  मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४  हजार २५३  पुगेको छ ।

संक्रमित मध्ये ६८ हजार ६६८ जना उपचारपछि निको भएका छन्।   यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५७८  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप