आज थप २ हजार ७२२ जनामा कोरोना संक्रमण

काठमाडौं ।आज शुक्रबार थप २ हजार ७२२ जनामा कोरोना पुष्टि भए​को छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।संक्रमित मध्ये  ६० हजार ६९६ जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५२०  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप