आज शुक्रबार उपत्यकामा थप १ हजार ६३८ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शुक्रबार उपत्यकामा थप १ हजार ६३८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ हजार २८० , ललितपुरमा १६२  ,भक्तपुरमा १९६ जना गरि कुल १ हजार ६३८  जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ  । संक्रमित मध्ये  ६० हजार ६९६ जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५२०  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री