सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०००० हातमा” योजना सार्वजनिक

काठमाडौं ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले  नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न  “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार   हातमा” उपहार योजना घोषणा गरेको छ ।यो योजना लगातार ६० दिन सम्म चल्ने छ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १० हजार उपहार प्रदान गरिने छ ।
“जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०हजार  हातमा” अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो योजनामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस