नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त

काठमाडौं ।नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन्।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोट दाबेदारको रूपमा रहेका थिए।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले २ हप्ता नै राजीनामा दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री