काठमाडौं ।अाज बसेको मन्त्रीपरिषद् बैठकले पुर्व अर्थमन्त्री डा: युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदुत सिफारिस गरेको छ ।
मनोनित सदस्यको रूपमा संसद् छिरेका खतिवडाल कार्यकाल सकिएपछि अर्थमन्त्री पदबाट पदच्युत भएका थिए ।
उनी हाल सरकारको विशेष अार्थिक सल्लाहकारको भूमिकामा रहेका छन्।
तपाईंको प्रतिकृया




