खतिवडा अमेरिकाका लागि नेपाली राजदुत सिफारिस

काठमाडौं ।अाज बसेको मन्त्रीपरिषद् बैठकले पुर्व अर्थमन्त्री डा: युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदुत सिफारिस गरेको छ ।

मनोनित सदस्यको रूपमा संसद् छिरेका खतिवडाल कार्यकाल सकिएपछि अर्थमन्त्री पदबाट पदच्युत भएका थिए ।

उनी हाल सरकारको   विशेष अार्थिक सल्लाहकारको भूमिकामा रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री