उदयपुर । खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । उदयपुर रौतामाई-२ स्थितमा बस्ने ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।
आइतबार राती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो ।
खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



