ओखलढुंगा । भर्याङबाट लडेर एक वृद्धको मृत्यु भएको छ । ओखलढुंगा मोलुङ-७ स्थितमा बस्ने ७१ बर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका युवक आइतबार राति अबेरसम्म घर नआएपछि खोजी गर्दा परिवारले मृतावस्थामा भेटाएका हुन् ।
तपाईंको प्रतिकृया




