भीमसेन मन्दिर पुनःनिर्माणको लागि प्राइम बैंकको १० लाख सहयोग

काठमाडाैं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले १० लाख सहयोग गरेको  छ  ।

उक्त रकम  ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले  बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्तान्तरण गरेका छन्  ।

पुनःनिर्माणमा स्थायनीयवासी आफै जुटेपछि बैंकका अध्यक्ष श्रेष्ठले आफूलाई रु १० लाख सहयोग गरेको महर्जनले  बताए ।

उनले भने, “मुलुकमा कोरोना माहामारी आउनुअघि वाणिज्य बैंकले पाँच लाख, एभरेष्ट बैंकका अध्यक्षले एक करोड सहयोग गर्नुभएको थियो ।” सो मन्दिर पुनःनिर्माणमा तदर्थ समितिका सदस्यले ९० हजार र ललितपुर महानगरपालिकाले रु एक करोड दिइसकेको महर्जनले बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस