उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप ८ सय ९  जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा ६३३ , ललितपुरमा १०४  ,भक्तपुरमा ७२ जना  गरि कुल ८ सय ९   जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ३ सय ९४  जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ४७७ जना  पुगेको छ ।

यसै गरि  संक्रमित मध्ये ५३  हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री