पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत  भक्तपुर निवासी ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।  पाटन अस्पतालमा उपचाररत उनको आइतबार   मृत्यु भएको हो ।

मृतक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री