पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत  भक्तपुर निवासी ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।  पाटन अस्पतालमा उपचाररत उनको आइतबार   मृत्यु भएको हो ।

मृतक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक …

प्रतिकृया दिनुहॊस