बिराट जुटमिलको वाल भत्किदा एकको मृत्यु

मोरङ बिराटनगर-१५ रानी एरिया बस्ने  ५५ बर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको छ । आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागी जादै गर्दा  सोहि स्थानमा रहेको बिराट जुटमिलको वाल भत्कीएर समिरुलाई किच्दा गम्भिर घाईते भएकी समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री