झापामा कोरोना कारण एकको मृत्यु

झाप।झापामा कोरोनाका कारण थप एक वृद्धको मृत्यु भएको छ।झापाको   झापा गाउँपालिका वडा नं: ६ निवासी वृद्धको  कोरोनाका कारण मृत्यु भएको  हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको बुधवार राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको हो।

 

उनको  शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप