झाप।झापामा कोरोनाका कारण थप एक वृद्धको मृत्यु भएको छ।झापाको झापा गाउँपालिका वडा नं: ६ निवासी वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको बुधवार राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको हो।
उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
तपाईंको प्रतिकृया



