बाँकेमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु

बाँके।बाँकेमा उपचारका क्रममा कोरोना संक्रमित पुरूषको मृत्यु भएको  छ। बर्दिया जिल्लाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको हो।

ठाकुरद्धारा नगरपालिका निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको हो।

उनी फोक्सोको रोगबाट पीडित रहेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप