गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा बुधवार थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १ जना रहेका छन् भने कास्कीका ९ जना, तनहुँका ४ जना, स्याङजाका ३ जना, म्याग्दी १ , लमजुङ ५ र बाग्लुङ २  जना  २५ जना रहेका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस