गरिमा विकास बैंककाे एकैदिन ३ नयाँ शाखा कार्यालय संचालनमा

गरिमा विकास बैंककाे एकैदिन ३ वटा नयाँ शाखा  संचालनमा  ल्याएको     छ  ।

गरिमा विकास बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतीदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो  ।

याेसँगैं गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री