‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

काठमाडौं । हिउँ चितुवा’ उपनामले चर्चित हिमाल आरोही आङरिता शेर्पाको आङरिताको ७२ वर्षको उमेरमा सोमबार निधन भएको छ।

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।

उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। यही कारण उनलाई ‘हिउँ चितुवा’ उपनाम दिइएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री