‘दिलको राजधानी’ सार्वजनिक

कृष्ण कँडेलको शब्द, बिन्दु परियार र बिक्रम परियारको स्वर रहेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो म्युजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र दुर्गेश थापाको अभिनय रहेको छ ।

म्युजिक भिडियो  प्रकाश खड्काको छाया‌ंकन र मिलन विश्वकर्माको सम्पादनमा तयार भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप