नहरमा डुबेर बालकको मृत्यु

मोरङ । नहरमा डुबेर बालकको मृत्यु भएको छ ।
मोरङको रङगेली नगरपालिका-३ बस्ने डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ । बिष्टको घरदेखी करिव १५० मिटर पुर्वमा रहेको नहरको पानीमा डुबेर बालकको  मृत्यु भएको  प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री