पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८  जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७९ जना पुगेको छ भने  संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । …

प्रतिकृया दिनुहॊस