‘गाउँ घरै रमाइलो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक साजन राइको स्वरमा रहेको‘गाउँ घरै रमाइलो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ  भने भिडियोमा गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको छ  ।

गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अत्यधिक मदिरा सेवन गरेको भन्दै राजेशपायल राईलाई जहाजबाटै फर्काइयो

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ । …

प्रतिकृया दिनुहॊस