‘गाउँ घरै रमाइलो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक साजन राइको स्वरमा रहेको‘गाउँ घरै रमाइलो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ  भने भिडियोमा गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको छ  ।

गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री