उपत्यकामा आज थप ४३१ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शनिबार उपत्यकामा थप ४ सय ३१  जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३७७,  १७  र ३७   जना गरि थप ४ सय ३१   जनामा कोरोना संक्रमण भएको हो।
 नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५३  हजार १  सय २०   जना पुगेको छ भने मृत्यु हुनेको संख्या ३३६  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३७ हजार ५ सय २४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री