देशभर आज थप १ हजार २०२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  शनिबार  थप १ हजार  २०२

जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ हजार  २०२

जनामा कोरोना पुष्टि भएको हो ।

यो  सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार १   सय २०  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३३६  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३७  हजार ५  सय २४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री